You are viewing the translated version of (नियम ३१ को उपनियम (३) सँग सम्बन्धित).

Schedule 7
(नियम ३१ को उपनियम (३) सँग सम्बन्धित)

(नियम ३१ को उपनियम (३) सँग सम्बन्धित)

श्रीमान् संयोजकज्यू,
सिफारिस समिति,
लगानी बोर्ड ।

विषयः प्रस्ताव पेश गरेको ।

महोदय,

लगानी बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि सिफारिस गर्न यस समितिबाट
मिति ………………. मा सार्वजनिक सूचना जारी भई प्रस्ताव आव्हान भएकोमा सो सूचनामा
उल्लिखित अवधिभित्र नै सो पदमा नियु्क्तिका लागि सिफारिस हुनका लागि लगानी बोर्ड
नियमावली, २०६९ को नियम ३१ को उपनियम (३) र (४) मा उल्लिखित विवरण सहित यो
प्रस्ताव पेश गरेको छु ।
प्रस्तावसँग संलग्न विवरणः
१.
२.
३.
४.
५.

निवेदक
हस्ताक्षरः
नाम ः
ठेगानाः
सम्पर्क सुत्रः
मितिः